नोकिया र एलिसाले बालबालिकालाई एआईबारे सिकाउन सहकार्य गर्ने
फिनल्यान्डको दूरसञ्चार कम्पनी एलिसा र उपकरण निर्माता नोकियाले गैरनाफामूलक संस्था फाउन्डेसन पीएससँग मिलेर फिनल्यान्डका बालबालिकालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे बुझाउन परियोजना सुरु गर्ने भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर