ह्वाट्सएपले सुरक्षा थप कडा बनाउँदै, बलियो पासवर्ड र कलबारे थप जानकारी दिने
ह्वाट्सएपले ह्याकर, अनलाइन ठगी र अनधिकृत रूपमा अकाउन्ट कब्जा हुनबाट प्रयोगकर्तालाई जोगाउन नयाँ सुरक्षा अपडेट ल्याएको छ। मुख्य परिवर्तन दुई चरणको प्रमाणीकरणसँग सम्बन्धित छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर