ह्वाट्सएपको स्क्याम अलर्ट फिचर अब एन्ड्रोइडका बिटा प्रयोगकर्ताका लागि उपलब्ध
गत जुनमा ह्वाट्सएपले स्क्याम अलर्ट फिचर विकास गरिरहेको जानकारी आएको थियो। मेटाले दुई साताभन्दा अघि यस फिचरबारे आधिकारिक रूपमा जानकारी दिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर