भोटेकोशी बाढीपछि प्रभावित रहेका एनसेलका २७ मध्ये २४ मोबाइल साइट सञ्चालनमा
भदौ १० गते आएको भीषण बाढी तथा पहिरोका कारण प्रभावित भएका एनसेलका २७ मोबाइल साइटमध्ये २४ वटा पुनः सञ्चालनमा आएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर