SHARE
टेक्नोलोजी खबर · आइबार​ १४ भौ २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

भारतीय सरकारी टेल्को बीएसएनएल र निजी अपरेटर भोडाफोन आईडिया नयाँ नेटवर्क साझेदारी सम्झौतामा

भारतीय टेलिकम कम्पनीहरु बीएसएनएल र भोडाफोन आईडिया नयाँ नेटवर्क साझेदारी सम्झौतामा पुगेका छन्। दुई कम्पनीहरूले भारतभरि नयाँ सर्कलहरूमा नेटवर्क पूर्वाधार साझेदारी गर्ने रिपोर्ट गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर