SHARE
टेक्नोलोजी खबर · शनिबार १३ भौ २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

ह्वावेकी हे तिङ्बो टाइमको चौथो वार्षिक ‘टाइम१०० एआई’ सूचीमा

टाइमले ह्वावेअन्तर्गतको सेमिकन्डक्टर विभाग हाइसिलिकनकी अध्यक्ष हे तिङ्बोलाई कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा सबैभन्दा प्रभावशाली १०० व्यक्तिको सूची ‘टाइम१०० एआई’मा समावेश गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर