SHARE
टेक्नोलोजी खबर · शनिबार १३ भौ २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि भारतीय टेक कम्पनी इन्फोसिसका शीर्ष अधिकारी लक्ष गोपीसेट्टी सम्पर्कबिहिन

भोटेकोशीमा आएको बाढीपछि भारतीय टेक कम्पनी इन्फोसिसको सहायक कम्पनी इन्फोसिस पब्लिक सर्भिसेजका सीईओ लक्ष गोपीसेट्टी नेपालमा सम्पर्कबिहिन भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर