SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ भौ २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

बाढीपीडितलाई सहयोग गर्दा अनधिकृत क्यूआर कोड प्रयोग नगर्न सरकारको आग्रह

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्दा अनधिकृत क्यूआर कोड तथा व्यक्तिगत बैंक खातामा रकम जम्मा नगर्न सरकारले आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर