SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ भौ २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारमा रहेका श्रमिकका भोटेकोशी बाढी प्रभावित परिवारका लागि टेलिमेडिसिन तथा मनोसामाजिक परामर्श

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रका वैदेशिक रोजगारमा रहेका श्रमिक तथा उनीहरूका परिवारका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले टेलिमेडिसिन तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर