दोस्रो त्रैमासमा सर्वाधिक बिक्री भएका स्मार्टफोनमा ७५ प्रतिशत एण्ड्रोइड र २० प्रतिशत आइओएसका: रिपोर्ट
काउन्टरप्वाइन्ट रिसर्चले यस वर्षको दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) विश्वमा सबैभन्दा बढी बिक्री भएका स्मार्टफोनबारे आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टले मोबाइल अपरेटिङ सिस्टमको अवस्थाबारे पनि जानकारी दिएको छ।