SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ भौ २०८३ ०२:४८ AM · 1 मिनेट पढाइ

‘सरप्राइज एन्ड शाइन’ आईफोन कार्यक्रमका लागि सेप्टेम्बर ९ को मिति तय

एप्पलले आफ्ना नयाँ आईफोन सार्वजनिक गर्ने कार्यक्रमको मिति पुष्टि गरेको छ। कम्पनीले सेप्टेम्बर ९ मा आईफोनसम्बन्धी कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम नेपाली समयअनुसार सेप्टेम्बर १० को बिहान सुरु हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर