SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ भौ २०८३ ०१:४३ AM · 1 मिनेट पढाइ

डिजिटल क्यामराको आयात बढ्दो, साउन महिनामा मात्र ५ करोड बढीको आयात

चालु आर्थिक वर्षको पहिलो महिना २०८३ साउन मसान्तसम्म नेपालमा ५ करोड बढीको १ हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर