युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा इलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार स्पेसएक्सका संस्थापक इलन मस्कलाई ‘अर्डर अफ फ्रिडम’ (स्वतन्त्रता सम्मान) प्रदान गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर