मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ। चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर