SHARE
टेक्नोलोजी खबर · सोमबार ८ भौ २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल

सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल सरुवा भएर आएका छन्। यसअघि उनी कोशी प्रदेशको प्रमुख सचिवमा कार्यरत रहेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर