SHARE
टेक्नोलोजी खबर · सोमबार ८ भौ २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

महोत्तरीमा पालिकामार्फत लाइसेन्स वितरण, गौशालाका १ हजार १३९ सेवाग्राही लाभान्वित

महोत्तरीको बर्दीबासस्थित यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको सहजताका लागि स्थानीय तहमार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर