SHARE
टेक्नोलोजी खबर · सोमबार ८ भौ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

भारतीय टेल्को रिलायन्स कम्युनिकेसन्सको ऋण ठगी मुद्दामा समूहका प्रबन्ध निर्देशक विरुद्ध पूरक अभियोग दर्ता

भारतको अनुसन्धान निकाय सीबीआईले रिलायन्स कम्युनिकेसन्स लिमिटेड (आरकम) मा १,२०० करोड भारतीय रुपैयाँको ऋण ठगीको आरोपमा पूरक आरोपपत्र दायर गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर