SHARE
टेक्नोलोजी खबर · सोमबार ८ भौ २०८३ ०१:५३ AM · 1 मिनेट पढाइ

चालु आर्थिक वर्षको पहिलो महिनामा झण्डै ५ करोड मूल्य बराबरको स्मार्टवाच आयात

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्म नेपालमा झण्डै ५ करोड रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर