SHARE
टेक्नोलोजी खबर · सोमबार ८ भौ २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

आजबाट च्याटजीपीटीले यूरोपमा विज्ञापन ल्याउँदै

२४ अगष्ट देखि यूरोपका ३१ देशमा रहेका लाखौँ च्याटजीपीटी प्रयोगकर्ताहरुले च्याटबटसँगको कुराकानीमा विज्ञापन देख्न सक्ने भएका छन्। विज्ञापनहरु फ्री र गो प्लान प्रयोग गर्नेहरुलाई मात्र देखाइनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर