SHARE
टेक्नोलोजी खबर · आइबार​ ७ भौ २०८३ १२:४६ AM · 1 मिनेट पढाइ

चीनको बिलिबिलीले विश्वव्यापी रूपमा युट्युबलाई टक्कर दिने, एन्ड्रोइड पछि अब आईओएसमा लन्चका लागि तयार

चीनको बिलिबिली एप अब विश्वव्यापी रूपमा सुरु हुँदैछ। यसलाई चीनको युट्युब पनि भनिन्छ। यो एप पहिले नै गुगल प्ले स्टोरमा उपलब्ध छ र चाँडै नै आईओएसमा पनि उपलब्ध हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर