SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ५ भौ २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन, सरकारी सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भारको सुपरीवेक्षण गर्ने जिम्मा

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर