SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ५ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने सामग्री राखेको आरोपमा १९ वर्षीय युवक पक्राऊ

सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकालाई प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गर्दै चरित्र हत्या गर्ने तथा रकम माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राऊ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर