SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ५ भौ २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’ पुर्याइने

नेपाल दूरसञ्चार प्राधिकरणले पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’ पुर्याउने लक्ष्य राखेको छ। प्राधिकरणले हालै सार्वजनिक गरेको एकीकृत दूरसञ्चार नीति २०८३ को मस्यौदामा यस्तो उल्लेख गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर