SHARE
टेक्नोलोजी खबर · बुधबार ३ भौ २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र

१७ करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ्ग गत चैत १९ गते काठमाडौंको ठमेलबाट पक्राउ परे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर