SHARE
टेक्नोलोजी खबर · बुधबार ३ भौ २०८३ १०:५० AM · 1 मिनेट पढाइ

एनसेलले लागू गर्यो अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर

एनसेलले आजबाट लागू हुनेगरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर