SHARE
टेक्नोलोजी खबर · बुधबार ३ भौ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

सरकारले सेवा प्रदायक र ओटीटी/कन्टेन्ट प्रोभाइडरहरुबीच सहकार्यको वातावरण तयार गर्ने

सरकारले सेवा प्रदायक र ओटीटी/कन्टेन्ट प्रोभाइडरहरुबीच सहकार्यको वातावरण तयार गर्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो वेबसाइटमार्फत् जारी गरेको  एकीकृत दूरसञ्चार नीति, २०८३ मा यस्तो उल्लेख गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर