SHARE
टेक्नोलोजी खबर · बुधबार ३ भौ २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

टेलिकम कम्पनीको लाइसेन्स नवीकरणमा लिईँदै आएको २० अर्बको दस्तुर हटाईँदै, वार्षिक आम्दानीको आधारमा लिने योजना

सरकारले दूरसञ्चार क्षेत्रमा हाल लिँदै आएको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) नवीकरण दस्तुरलाई हटाएर आम्दानीमा आधारित भएर नवीकरण दस्तुर लिने प्रस्ताव गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर