SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

कुशको शव बनाएर अन्त्येष्टि

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), साउन २७ गते । बिहानै जानकी थारूको घरमा गाउँले भेला भएका थिए । कोही कुश पखाल्दै थिए भने कोही खट बनाउँदै थिए ।