SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

गोरखामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

गुणबहादुर रोकासुलीकोट, साउन २७ गते । समयमै मनसुन सक्रिय भई केही दिनदेखि परेको अविरल वर्षाका कारण गोरखा जिल्लामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।