SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

भूमिहीनलाई घरमै धनीपुर्जा

तनहुँ समाचारदातातनहुँ, साउन २७ गते । तनहुँ जिल्लाभरका भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने प्रक्रिया तीव्र पारिएको छ ।