चार दशकपछि हातमा लालपुर्जा
अमरगढी समाचारदाताडडेल्धुरा, साउन २७ गते । जग्गा नापनक्सा भएको ३८ वर्षपछि डडेल्धुराको भित्रीमधेश जोगबुडास्थित परशुराम नगरपालिकाका बाह्र परिवारले जग्गाको लालपुर्जा पाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र