SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

गमगढी बजारमा नौ दिनदेखि खानेपानीको हाहाकार

हरिकृष्ण ऐडीमुगु, साउन २८ गते । जिल्ला सदरमुकाम गमगढी बजारमा नौ दिनदेखि नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीयवासी काकाकुल भएका छन् ।