SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले गृहजिल्ला आउनुहुँदै

अमरराज नहर्कीतनहुँ, साउन २७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मन्त्री नियुक्त भएपछि पहिलोपटक आज बुधबार गृहजिल्ला तनहुँ आउनुहुने भएको छ ।