SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

उपहार र चिट्ठाको लोभमा गुमाउँदै पैसा

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), साउन २७ गते । मुस्ताङमा अनलाइन तथा सामाजिक सञ्जालमार्फत ठगी हुने क्रम बढ्दै गएको छ ।