SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

चक्कु प्रहारबाट साथीको हत्या

नवराज नेपालीबागलुङ (गलकोट), साउन २७ गते । बागलुङको काठेखोला गाउँपालिका–३, धम्जामा चक्कु प्रहारबाट एक मजदुर युवाको हत्या भएको छ ।