SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

कालीगण्डकीको कटानले जोखिममा पुल

बागलुङ, साउन २७ गते । कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा परेको छ । पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको छ ।