‘समावेशी शिक्षालाई प्रभावकारी बनाउँछौँ’
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २७ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समावेशी शिक्षालाई प्रभावकारी बनाउने विषयमा सरोकारवालासँग छलफल गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र