SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

आठ स्थानीय तहमा अझै पुगेन सडक

काठमाडौँ, साउन २७ गते । देशभरका ७५३ स्थानीय तहमध्ये आठ वटा स्थानीय तहको केन्द्रसम्म अझै पनि कच्ची सडकसमेत पुग्न सकेको छैन ।