SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

स्वस्थकर मासु उपलब्ध गराउन पहल

काठमाडौँ, साउन २७ गते । नेपालमा मासुको खपत बर्सेनि बढिरहे पनि स्वस्थकर मासु उत्पादन, निरीक्षण र बिक्री प्रणाली भने त्यही अनुपातमा विकास हुन सकेको छैन ।