SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०८:०७ PM · 1 मिनेट पढाइ

काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना हुने

काठमाडौँ, साउन २६ गते । नेपाल सरकारले काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्न सहमति प्रदान गरेको छ।