SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०८:१७ PM · 1 मिनेट पढाइ

राक्षस धपाउने प्रचलन- गठेमङ्गल

काठमाडौँ, साउन २६ गते । घण्टाकर्ण चतुर्दशीका दिन उपत्यकाका नेवार समुदायले गठेमङ्गल (गथांमुगः चःह्रे) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाएका छन्।