SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०६:४९ PM · 1 मिनेट पढाइ

सभामुखसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, साउन २६ गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।