SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०५:१८ PM · 1 मिनेट पढाइ

मन्त्रीपरिषद् बैठका पाँच निर्णय

काठमाडौँ, साउन २६ गते । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।