SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०४:१९ PM · 1 मिनेट पढाइ

पालिकाको सीमाङ्कन प्रस्ताव पठाउने म्याद थपियो

लेखनाथ, साउन २६ गते । कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिले पालिकालाई सीमाङ्कन पुनरावलोकनका लागि प्रस्ताव म्याद थप गरेको छ ।