SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

मूल बीउका लागि कोदोखेती

वालिङ (स्याङ्जा), साउन २६ गते । स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा कोदोखेती सुरु गरिएको छ ।