SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

अनिल टप एन्ड टी–२० सिरिजको कप्तान, कुशल अब ‘ए’ मा

काठमाडौँ, साउन २६ गते । अस्ट्रेलियामा अगस्ट २१ देखि ३० तारिखसम्म हुने एनटी टप एन्ड टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।