SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ, साउन २६ गते । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ।