SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०२:५८ PM · 1 मिनेट पढाइ

आकर्षक निसेलढोर

बागलुङको निसीखोला गाउँपालिका–५ मा अवस्थित निसेल ढोर । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ ।