SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ, साउन २६ गते । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरुले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ ।