नारायणी अस्पतालमा सर्पदंशविरुद्धको एएसभी खोप अभाव
काठमाडौँ, साउन २५ गते । वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पदंशपछि प्रयोग गरिने एन्टिस्नेक भेनम (एएसभी) इन्जेक्सन अभाव भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र